[ ]
Latest News Updates

ADVERTISE WITH US

पकिस्तानी अभिनेत्री महिराको यो लुक्स भाइरल बन्दै
Saturday, March 24, 2018 Posted by Chitra Khabar

एजेन्सी । पाकिस्तानी अभिनेत्री महिरा खानको आगामी फिल्मको फस्टलुक्स सोसल मिडियामा छाईरहेको छ । महिरा खानको आगामी फिल्म ‘सात दिन मोहब्बद इन’को पहिलो लुक्स जारी गरिएको हो ।

 फिल्ममा अभिनेत्री महिरा खान बेग्लै अन्दाजमा देखिएकी छन् । बलिउडमा अभिनेत्रा शाहरुख खानको ‘रइस’ डेब्यु गरेकी महीरा खानले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो नयाँ फिल्म ‘सात दिन मोहब्बद इन’ को पहिलो लुक्स सेयर गरेकी हुन् ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply