[ ]
Latest News Updates

ADVERTISE WITH US

यस्तो बनेर आयो पुरानो फिल्म "साईनो" को आमैले भन्थे धाराको पानि" को रिमिक्स भर्सन / ओम र कविताको स्वोरले भरियो न्यु भर्सन
Saturday, December 30, 2017 Posted by Mero Tv

काठमाडौं । फिल्म ‘झमक बहादुर’को रिमिक्सि गीत ‘आमैले भन्थे धाराको पानी‘ सार्वजनिक भएको छ । ‘आमैले भन्थे धाराको पानी‘’ कसुम गजमेर शब्द र रन्जित गजमेरको सङ्गीत रहेको गीतमा रिमिक्स ओम सुनारले गरेका छन् । रिमिक्सिमा ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर रहेको  छ ।

 यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको फिल्म ‘झमक बहादुर’मा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतका कलाकार अभिनय रहेको छ । झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक विषयमा बनेको हास्य प्रधान चलचित्र ‘झमक बहादुर’ आगामी जेठ ११ गते देखि देशभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्रका निर्देशक भोमन कटुवालले बताए । मिनकुमार तामाङले निर्माण गरेको यो फिल्ममा राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन,सूर्य,सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको छ ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply